अपडेट
विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता
आइतबार, २२ असार २०८२, १७ : २१
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भयो।
- आइतबार राजधानीमा उनीहरुबीच भेटवार्ता भएको थियो।
काठमाडौँ । हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।
बिहीबार भण्डारी र बालेनबिच भेटवार्ता भएको खुलेको हो ।
बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए । बालेन निकट स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । यद्यपि स्रोतले भेटबारे विस्तृतमा खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण