निर्मल निवास पुगेर राजेन्द्र लिङ्देनले दिए पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना
सोमबार, २३ असार २०८२, ११ : ३४
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन्।
- सोमबार बिहान लिङ्देन निर्मल निवास पुगेर शुभकामना दिए।
- पूर्वराजाको जन्मोत्सवको अवसरमा निर्मल निवास खुला गरिएको छ।
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन् ।
सोमबार बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।
उनको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण