बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

ज्ञानेन्द्रको जन्मदिनमा निर्मल निवासको दृश्य

सोमबार, २३ असार २०८२, ११ : ५८
सोमबार, २३ असार २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार आफ्नो ७९औँ जन्मोत्सव मनाएका छन् । जन्मोत्सवका अवसरमा उनलाई राजावादीहरु शुभकामना दिनका लागि महाराजगन्जस्थित निर्मल निवास पुगे ।  सो क्रममा उपस्थितहरुले उनलाई जन्मदिनको शुभकामनाका साथै पुनः देशको नेतृत्व गर्न शुभकामना दिए । राजावादीहरुले उनलाई देशको पुनः नेतृत्व गर्न शुभकामना दिँदा उनी मुसुमुसु हाँसिरहेको देखिन्थे । 

nirmal-nibas-gyanendra-birthday (1)

उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको पनि सहभागिता थियो । यस्तै राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ–संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगे । 

निर्मल निवासले यसअघि नै आजको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला रहने जानकारी गराएको थियो ।

nirmal-nibas-gyanendra-birthday (2)nirmal-nibas-gyanendra-birthday (3)nirmal-nibas-gyanendra-birthday (4)nirmal-nibas-gyanendra-birthday (5)nirmal-nibas-gyanendra-birthday (6)nirmal-nibas-gyanendra-birthday (7)nirmal-nibas-gyanendra-birthday (8)nirmal-nibas-gyanendra-birthday (9)nirmal-nibas-gyanendra-birthday (10)nirmal-nibas-gyanendra-birthday (11)nirmal-nibas-gyanendra-birthday (12)nirmal-nibas-gyanendra-birthday (13)nirmal-nibas-gyanendra-birthday (14)nirmal-nibas-gyanendra-birthday (15)nirmal-nibas-gyanendra-birthday (16)nirmal-nibas-gyanendra-birthday (17)nirmal-nibas-gyanendra-birthday (18)nirmal-nibas-gyanendra-birthday (19)nirmal-nibas-gyanendra-birthday (20)nirmal-nibas-gyanendra-birthday (21)nirmal-nibas-gyanendra-birthday (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप