वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त
सोमबार, २३ असार २०८२, १८ : ४१
काठमाडौँ । वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्य पदमा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा (९) को खण्ड (घ) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भोजपुरस्थित भोजपुर नगरपालिका वडा नम्बर ८ का नेपाललाई न्याय परिषद् सदस्य पदमा राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण