शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्य पदमा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरेका हुन् ।  नेपालको संविधानको धारा...