सुनचाँदी व्यवसायीहरू सडकमा, तस्बिरहरू
सारांश
- सुनचाँदी व्यवसायीहरूले आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकको विरोधमा आन्दोलन गरिरहेका छन्।
- सरकारले सुनमा २ प्रतिशत र हिरामा १३ प्रतिशत कर लगाएकोमा व्यवसायीहरूले विरोध जनाएका छन्।
- प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन रोकिए पनि माग पूरा नभएपछि व्यवसायीहरूले अनिश्चितकालीन बन्दको चेतावनी दिएका छन्।
काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
_VukPy1ZaPG.jpg)
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ । बजेट लगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए ।
_41SZwwfzWI.jpg)
तर माग सम्बोधन नगरेको भन्दै व्यवसायीले विरोधमा शुक्रबार देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका थिए । उनीहरूले सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिइसकेका छन् ।
_wUtDB4Ifh0.jpg)
_GxC4hV5hJk.jpg)
_cdDxh3lJ5z.jpg)
_x0Z79xPSWb.jpg)
_Agh8Y3zqgm.jpg)
_4toyh2wRkQ.jpg)
_XVyghtDbOv.jpg)
_fS1gUNn6D0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण