काठमाडौँ । सुनचाँदी व्यवसायी तथा कालिगडहरूले सरकारले बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर लगाएको विरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन् । सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका...