सिद्धबाबामा पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
मङ्गलबार, २४ असार २०८२, २१ : ५४
बुटवल । सिदार्थ राजमार्गअन्तगर्त पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको मृत्यु भएको छ ।
पहिरोमा परी पाल्पा रामपुर–६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकी श्रीमती कल्पना चापागाईं भने गम्भीर घाइते भएकी दोभान प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक रुपबहादुर केसीले जानकारी दिए । उनका अनुसार पहिरोमा परी भण्डारी खोल्सामा पुगेका थिए । उनलाई प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याए पनि बाँच्न सकेनन् ।
घाइते कल्पनाको भने बुटवलमा उपचार भइरहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण