फोटोफिचर
सुनचाँदी व्यवसायीको र्याली र कोणसभा, तस्बिरहरू
बुधबार, २५ असार २०८२, १२ : १४
सारांश
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आर्थिक विधेयकको विरोधमा र्याली र कोणसभा गर्यो।
- उनीहरूले सुनमा २ प्रतिशत र हिरामा १३ प्रतिशत करको विरोध गरे।
- र्याली न्युरोडबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै पुरानो नगरपालिकामा कोणसभामा परिणत भयो।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन्।
_5PL7CiLciM.jpg)
उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए।
_a26KNFz8Nr.jpg)
आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
_2Hhc25njhx.jpg)
_pj0GD0tNGS.jpg)
_ff9XQoAlh8.jpg)
_TBEr1cCLfu.jpg)
_FtQtsbJUKx.jpg)
_JnYzjtVmNG.jpg)
_AbtXiezt4C.jpg)
_JpbnbT68Pu.jpg)
_4Cd2STtcZH.jpg)
_guDnvZ6BZS.jpg)
_hMYTNEcLUm.jpg)
_2EO0XKnQEr.jpg)
_A4zk0R0Wsm.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण