तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा
बुधबार, २५ असार २०८२, १३ : ५१
सारांश
- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरे।
- सांसद तामाङले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनः निर्माण र राहतका लागि रकम दिने घोषणा गरे।
- उनले रसुवागढी बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको तलब कोषमा जम्मा गर्न पत्र पठाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारबाट पाउने तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि दिने घोषणा गरेका हुन ।
रसुवागढीमा मङ्गलवार आएको बाढीले प्रभावित क्षेत्रमा खर्च गर्नको लागि कोषमा तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको समितिलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण