काठमाडौँ । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारबाट पाउने तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै रसुवागढीमा...