काेराेना संक्रमण
एक हप्तामा ५२ जनामा कोराना संक्रमण पुष्टि
बिहीबार, २६ असार २०८२, १८ : १६
काठमाडौँ । गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ ।
ती पाँच प्रदेश मध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनामा सङ्क्रमण भएको पाइएको छ । यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण