खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
शुक्रबार, २७ असार २०८२, ०८ : ०६
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
- कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ।
- इच्छुक उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन्।
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
जसअनुसार सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा दरखास्त दिन सकिनेछ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन् । यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण