बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४४३९ जना जनशक्ति, कति पाइन्छ तलब ?

काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना...