कार्यपालिका बैठक
१ मिनेटको कार्यपालिका : बालेनले २३ एजेण्डा छोएनन्, गुरागाइँलाई सम्बोधन गरेनन्
शुक्रबार, २७ असार २०८२, १५ : ०९
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले आइतबार नगरसभाको घोषणा गरेर कार्यपालिका बैठक कक्षबाट बाहिरिएका छन् ।
सात महिना पछि कार्यपालिका बैठकमा उनले १ मिनेट ८ सेकेन्डमा बैठक टुङ्ग्याएर जुरुक्क उठेर हिँडेका हुन् ।
उनले उपप्रमुख सुनिता डङ्गोललाई सम्बोधन गरेपनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई भने सम्बोधन गरेनन् ।
यस अगाडिका बैठकहरुमा प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्ने गरेका थिए । उनले एकमुष्ट रुपमा ‘कर्मचारीज्यूहरु’ भन्दै सम्बोधन गरेका हुन् । महानगरको कार्यपालिकामा आज २४ वटा एजेण्डाहरु रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण