धादिङका दुवाडी चार दिनदेखि सम्पर्कविहीन
शुक्रबार, २७ असार २०८२, १७ : १०
काठमाडौँ ।धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मुरलीभन्ज्याङका भरत बहादुर दुवाडी सम्पर्कविहीन भएका छन् । पङ्खा बनाउने मान्छे खोज्न यही असार २३ गते घरबाट निस्किएका ६१ वर्षीय दुवाडी चार दिन देखि सम्पर्कविहीन भएका हुन् ।
देख्नुहुनेले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह समेत गरेको छ ।
उनी गत सोमबार बिहान साढे ११ बजे घरबाट निस्किएका थिए । उनको मानसिक स्वास्थ्य ठिक नभएको समेत परिवारले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण