फोटोफिचर
सिमलताल दुर्घटनाको एक वर्ष : दुर्घटनास्थलमा सचेतनामूलक कार्यक्रम (तस्बिरहरू)
शनिबार, २८ असार २०८२, १५ : ०९
सारांश
- चितवनको सिमलतालमा पहिरो खस्दा त्रिशूलीमा खसेका दुई बसको दुर्घटना भएको एक वर्ष पुगेको छ।
- दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ, जसमा ६२ यात्रुमध्ये ३९ अझै बेपत्ता छन्।
- नारायणगढ-मुग्लिन सडक खण्डमा भएको उक्त घटनामा बेपत्ता यात्रु र बसको खोजी जारी छ।
सिमलताल । चितवनको सिमलतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेकाे एक वर्ष भएको छ । सो अवसरमा दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा शनिवार सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल प्रहरी, स्थानीय सरकार, समुदायलगायतको साझेदारीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
_NMC3zNPRHR.jpg)
२०८१ असार २८ गते भएको सो दुर्घटनामा दुई वटा बसका ६२ जना यात्रुहरू मध्य तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी लगायत भारतबाट विशेष टोली सहित खोजी गर्दा पनि बेपत्ता भएका यात्रु र बस भेटाउन सकिएको थिएन ।
_2s0a70tPNi.jpg)
_93or5s7B5L.jpg)
_heNJANXSk1.jpg)
_zrwpVU0MG5.jpg)
_V2dHyrpK6v.jpg)
_WH8By29WVF.jpg)
_0Kt20L4afz.jpg)
_OFFswc7p5b.jpg)
_UwMh6ln33r.jpg)
_hRSIYCh1u8.jpg)
_AYAMB3Iq8s.jpg)
_zrbsOEcps9.jpg)
_HZ9MJ9KAJY.jpg)
_kTMBWxDQ0E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण