बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू...’

मलेखु  । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेकाे अवस्थामा भेटिइन्, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई...