फोटोफिचर
काठमाडौँको नगर सभामा देखिएको प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)
आइतबार, २९ असार २०८२, १६ : ५३
सारांश
- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट दुई साता ढिलो गरी ल्यायो।
- मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका कारण नीति तथा कार्यक्रम ढिलो भएको हो।
- नगर सभामा मेयरले उपमेयरलाई मात्र सम्बोधन गरे भने गुरागाईँको नामै लिएनन्।
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौँ महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ । आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गरिन् ।
_EyyOFt1Hhj.jpg)
काठमाडौँ महानगरपालिकामा मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो । आज सम्पन्न १७ औँ नगर सभामा पनि प्रस्ट देखियो । मेयर शाहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको नामै लिएनन् ।
_xf4uvMpM9o.jpg)
गुरागाईँको छटपटी प्रस्टै देखियो । उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए । मेयर र उपमेयर भने घरीघरी एक अर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे । मेयर निस्किएपछि मात्र उनी खुलेका थिए।
_2lyvwbrYxf.jpg)
_9s4atcmtNJ.jpg)
_xeijXIm3sP.jpg)
_wgsPukQ3nu.jpg)
_HeLQtGDPtI.jpg)
_LUna4VOhuM.jpg)
_ugYajLlGa6.jpg)
_2InMrJtieU.jpg)
_POe46G8Pvj.jpg)
_nhhsX1aMzG.jpg)
_c96W9gPTJW.jpg)
_2aSZHakJle.jpg)
_7YKtxYvpdc.jpg)
_C4WMznHrCM.jpg)
_sfumtnsLyA.jpg)
_GC4ycdAr7m.jpg)
_TDEbdZlZhy.jpg)
_IiTry8edcH.jpg)
_jK1QuwazrY.jpg)
_Q5Agwp8K0x.jpg)
_uRbKw62QWd.jpg)
_PvW679q9b3.jpg)
_Ph3I8oKf2a.jpg)
_vlwvBX2S3x.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण