शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

सोमबार, ३० असार २०८२, ०५ : १८
सोमबार, ३० असार २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ९९ पैसा र बिक्री दर १३७ रुपैयाँ ५९ पैसा तोकिएको छ।
  • विभिन्न देशका अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिनेछ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा,  युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, निर्धारण गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.99 137.59
EUR  (European Euro) 1 160.14 160.84
GBP  (UK Pound Sterling) 1 184.94 185.75
CHF  (Swiss Franc) 1 171.98 172.73
AUD  (Australian Dollar) 1 90.14 90.53
CAD  (Canadian Dollar) 1 100.06 100.50
SGD  (Singapore Dollar) 1 106.99 107.46
JPY  (Japanese Yen) 10 9.29 9.33
CNY  (Chinese Yuan) 1 19.11 19.19
SAR  (Saudi Arabian Riyal) 1 36.53 36.69
QAR  (Qatari Riyal) 1 37.58 37.75
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.30 37.46
MYR  (Malaysian Ringgit) 1 32.21 32.36
KRW  (South Korean Won) 100 9.93 9.98
SEK  (Swedish Kroner) 1 14.33 14.39
DKK  (Danish Kroner) 1 21.46 21.55
HKD  (Hong Kong Dollar) 1 17.45 17.53
KWD  (Kuwaity Dinar) 1 448.12 450.08
BHD  (Bahrain Dinar) 1 363.38 364.97
OMR  (Omani Rial) 1 355.84 357.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप