काठमाडाैँ महानगरपालिकाले सञ्चालन गर्ने मिडियामा विज्ञापन दिन पाइने
सोमबार, ३० असार २०८२, १५ : १६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने मिडियामा विज्ञापन दिन पाइने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐन २०८२/०८३ मा यस्तो प्रस्ताव गरेको हो ।
महानगरपालिकाको मेट्रोन्यूज अनलाइनमा विज्ञापन गरेको प्रतिघण्टा एक सय, प्रतिदिन ५ सय, प्रति महिना ५ हजार र प्रतिवर्ष २५ हजार रुपैयाँ लाग्ने छ ।
यस्तै महानगरले सञ्चालन गर्ने मेट्रो एफ एमको प्राइम टाइममा प्रतिमिनेट २ सय रुपैयाँ र नर्मल टाइममा प्रतिमिनेट २ सय रुपैयाँ लाग्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण