नगरसभामा प्रश्न : ‘बोल्नको लागि मात्रै बोलाइएको हो ?’
बुधबार, ३२ असार २०८२, १६ : ३४
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नगर सभा सदस्यहरूले नगर सभा ‘बोल्नको लागि मात्रै बोलाइएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।
महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफलमा १६ नम्बर वडाका वडा सदस्य हर्क खाती र ७ नम्बर वडाका वडा सदस्य रुपा थापा क्षेत्रीले नगरसभामा बोल्ने मात्रै हो कि कार्यान्वयन पनि हुने हो भन्दै प्रश्न गरेका हुन् ।
महानगरले घोषणा गरेका कार्यक्रमहरूबारे प्रश्न गर्दै नगरसभामा बोलेको आवाज सुनुवाइ हुनुपर्ने बताएकी हुन् । राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण