टिप्स
टिप्स: सर्पदंशको जोखिमबाट जोगिन यी सुझावहरू अपनाउनुहोस्
बिहीबार, ०१ साउन २०८२, ०३ : १७
सारांश
- प्रहरी प्रधान कार्यालयले गर्मी र वर्षाको समयमा सर्प दंशको जोखिमबारे सावधानी अपनाउन सुझाव दिएको छ।
- खुला ठाउँमा हिँड्दा जुत्ता लगाउन र झाडी तथा ढुंगामुढा भएको स्थानमा सजग रहन आग्रह गरिएको छ।
- सर्पदंश भएमा तुरुन्त स्वास्थ्य संस्थामा जान र खेतबारीमा काम गर्दा पाइन्ट लगाउन सुझाव दिइएको छ।
काठमाडौँ । गर्मी र वर्षाको मौसममा सर्प दंशको जोखिम अत्यधिक हुने भएकाले सावधानी अपनाउन प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई सुझाव दिएको छ। सर्पको सक्रियता बढ्ने यस्ता समयमा निम्न उपायहरू अपनाउन आग्रह गरिएको छ:
- खुला ठाउँमा हिँड्दा जुत्ता वा बुट लगाउनुस्
- झाडी, भकारी, गोठ वा ढुंगामुढा भएको स्थानमा हिँड्दा सजग रहनुस्
- खेतबारीमा काम गर्दा पाइन्ट वा लामो बाहुलाको लुगा लगाउनुस्
- राति टर्च वा बत्ती बालेर मात्र बाहिर निस्कनुस्
- सुत्नुअघि बिस्तारा, ओछ्यान र वरिपरिका क्षेत्र राम्ररी निरीक्षण गर्नुहोस् सर्पदंश भए तुरुन्त स्वास्थ्य संस्थामा जानुस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण