बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्यालरीलाई अनावश्यक फोटो र भिडियोबाट बचाउनका लागि ह्वाट्सएपमा अटो-डाउनलोड कसरी बन्द गर्ने?

काठमाडौँ। मेटाको स्वामित्वमा रहेको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। यस प्लेटफर्ममा फाइलहरू, तस्बिरहरू, भिडियोहरू र जीआइएफहरू दैनिक आदानप्रदान हुन्छन्।  यसरी ठुलो आकारका फाइलहरू धेरै शेयर...