सचिवालय बैठक
एमाले सचिवालय बैठक : खाजा खाएर फेरि बस्ने
बिहीबार, ०१ साउन २०८२, १७ : ४०
सारांश
- नेकपा एमालेको सचिवालय बैठक दोस्रो विधान महाधिवेशनको तयारीका लागि लम्बिएको छ।
- बैठकमा विधान महाधिवेशनको तयारी र विविध विषयहरूमा छलफल भइरहेको छ।
- बैठकमा विधान परिवर्तन र विद्यादेवी भण्डारीको सक्रियताका विषयमा चासो छ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक लम्बिएको छ । दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बसेको बैठक लम्बिएपछि नेताहरू १० मिनेट खाजा खाएर पुन बैठकमा बस्ने तयारी भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पौने २ बजेबाट सुरु भएको बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा छलफलसहित निर्णय हुने एमाले नेताहरूले बताएका छन् ।
एमाले बैठकले खासगरी विधानका बारेमा के कस्तो परिवर्तन गर्छ भन्ने आम चासो रहेको छ । विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै उनीसँग जोडेर विभिन्न कोणबाट विश्लेषणहरू भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण