मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले झन्डै साढे ३ महिनापछि हुने दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ । परिस्थिति प्रतिकुल नबनेको खण्डमा विधान महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशनको मिति तोक्ने तयारी एमालेको...