फोटोफिचर
लिङ्देनले गिरीलाई पदमुक्त गरेपछि नेताहरूले दिए आयोगमा उजुरी (तस्बिरहरू)
आइतबार, ०४ साउन २०८२, १३ : ०१
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरे।
- पार्टी नेताहरूले निर्वाचन आयोगमा लिङ्देनको निर्णयविरुद्ध उजुरी दिएका छन्।
- गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको थियो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि पार्टीका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरूले निर्वाचन आयोगमा पुगेर कारबाहीविरुद्ध उजुरी दिएका हुन्।
लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_GIpZysbmR1.jpg)
_gdYj75VYCo.jpg)
_UAtnIvZeil.jpg)
_AFuxZZXgXR.jpg)
_JnsanmJnGy.jpg)
_VhuXRNRlae.jpg)
_21mThE5mPY.jpg)
_MtpZk1tGii.jpg)
_fgK2HZg2WI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण