बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

अवैधानिक मार्गबाट मलेसिया श्रमिक नपठाउन मेनपावर कम्पनीलाई दूतावासको चेतावनी

सोमबार, ०५ साउन २०८२, १८ : १७
सोमबार, ०५ साउन २०८२

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले दूतावासबाट मागपत्र प्रमाणीकरण नगरी अवैधानिक बाटोबाट नेपाली श्रमिक मलेसिया नपठाउन सचेत गराएको छ ।

सोमबार दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाका कम्पनीहरूको प्रलोभनमा नपर्न सचेत गराएको हो ।

साथै दूतावासले सम्बन्धित निकायको अख्तियारीका आधारमा श्रम स्वीकृति भइसकेपछि मात्र वैदेशिक रोजगारीमा जान पाइनेबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

pres

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप