सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओमानमा विद्युतीय राहदानी सेवा सुचारु

काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि नै विद्युतीय राहदानी सम्बन्धी सेवा सुचारु भइसकेको जानकारी दिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो...