वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग
बुधबार, ०७ साउन २०८२, १७ : १७
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरेका छन् ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै साम्पाङले नगरपालिकाको जग्गा लैजान नपाउने भन्दै त्यसलाई फिर्ता गर्नुपर्ने भन्दै पत्र पठाएका हुन् ।
मेयर साम्पाङले पठाएको पत्रमा भनिएको छ, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमाभुलेर अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी अस्पतालको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण