कटुवा पेस्तोलसहित दुई जना पक्राउ
बिहीबार, ०८ साउन २०८२, १३ : ०६
सारांश
- सर्लाहीको मलंगवामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
- प्रहरीले मलंगवा-६ बाट हुलास पासवानसहित २ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीमा कटुवा पेस्तालसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका–६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण