हल्क होगनप्रति उपराष्ट्रपति भान्सको श्रद्धाञ्जली: ‘अन्तिम भेटमा सँगै बियर पिउने योजना गरेका थियौँ’
शुक्रबार, ०९ साउन २०८२, ०० : ३१
सारांश
- अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले रेस्लर हल्क होगनप्रति श्रद्धाञ्जली व्यक्त गरे।
- भान्सले होगनलाई ‘एक महान् अमेरिकी प्रतीक’ भन्दै सम्झिए।
- भान्सले होगनसँगको अन्तिम भेटमा फेरि भेट्दा बियर खाने वाचा गरेको स्मरण गरे।
काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले चर्चित रेस्लर हल्क होगनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भान्सले होगनलाई ‘एक महान् अमेरिकी प्रतीक’ भन्दै सम्झेका हुन्।
‘हल्क होगन मेरो बाल्यकालको पहिलो प्रेरणामध्ये एक थिए,’ भान्सले लेखेका छन्।
उनले होगनसँगको अन्तिम भेट सम्झिँदै लेखे, ‘अन्तिमचोटि भेट्दा हामीले फेरि भेट हुँदा सँगै बियर पिउने वाचा गरेका थियौँ। अब त्यो अर्को संसारमै पूरा गर्नु पर्ने होला, साथी !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण