एमालेमा सदस्यता नवीकरण रोकिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भण्डारी
शुक्रबार, ०९ साउन २०८२, ०७ : ५४
सारांश
- पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछिन्।
- नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि उनले औपचारिक धारणा सार्वजनिक गर्ने भएकी हुन्।
- भण्डारीले आफ्नो आगामी राजनीतिक यात्राबारे पनि प्रस्ट पार्नेछिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।
भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण