काठमाडौँ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउन परराष्ट्र मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित...