४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
शनिबार, १० साउन २०८२, १८ : ०१
सारांश
- प्रतापपुर गाउँपालिकाका एक पुरुषलाई ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।
- इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले रामसहरे यादवलाई पक्राउ गरेको हो।
- प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने ४५ वर्षीय रामसहरे यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण