मधेसको खडेरीले सुनकोसी मरिन डाइभर्सनको महत्त्व झनै उजागर गर्यो : महासचिव पोखरेल
शनिबार, १० साउन २०८२, २२ : ३१
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशको खडेरीजन्य विपद्ले सुनकोसी मरिन डाइभर्सनको महत्त्व झनै उजागर गरेको बताएका छन् । महासचिव पोखरेलले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
उनले डाइभर्सनमा देखिएको अवरोध पन्छाएर निर्माणलाई तीव्रता प्रदान गर्न समेत आग्रह गरेका छन् । उनले लेखेका छन् : ‘मधेस प्रदेशको खडेरीजन्य विपदले सुनकोशी मरिन डाइभर्सनको महत्व झनै उजागर गरेको छ । अवरोध पन्छाएर निर्माणलाई तीव्रता प्रदान गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण