फुटबल
लिभरपुलका लुइस डियाज बायर्नमा जाने
सोमबार, १२ साउन २०८२, ०२ : २५
सारांश
- लुइस डियाज जर्मन क्लब बार्यन म्युनिख जाने पक्का भएको छ।
- लिभरपुलले डियाजलाई ७५ मिलियन युरोमा बेच्न तयार भएको छ।
- २८ वर्षीय डियाज जर्मन क्लबबाट खेल्नेछन्।
एजेन्सी । स्टार खेलाडी लुइस डियाज जर्मन क्लब बार्यन म्युनिख जाने पक्का भएको छ । प्रिमियर लिग क्लब लिभरपुलले डियाजलाई ७५ मिलियन युरोमा बेच्न तयार भएको हो ।
२८ वर्षीय डियाज बद जर्मन क्लब बाट खेल्नेछन् । डियाज सन् २०१९ मा पोर्चुगिज क्लब पोर्टोबाट लिभरपुल आएका थिए ।
लिभरपुलमा डियाजले १०३ लिग खेल खेल्दा २९ गोल गरेका छन् । लेफ्ट विंगर डियाज प्रिमियर लिगमा चर्चित खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण