बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुइस डियाजको ह्याट्रिक र केनको दुई गोलमा बायर्नको विशाल जित

म्युनिख । कोलम्बियाली विङ्गर लुइस डियाजको सानदार ह्याट्रिक र ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफनहाइमलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ।  यो जितसँगै बायर्नले जर्मन...