सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा
मङ्गलबार, १३ साउन २०८२, १० : ४१
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्ड कम्पनीले आकर्षक लाभांश घोषणा गरेका छन् । सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा भएको हो ।
सनराइज ब्लुचिप फण्ड यो वर्ष इकाईधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
म्युचुअल फण्डको लाभांश फण्ड व्यवस्थापकले निर्णय गरी वितरण गर्न सक्छन् । यसको जानकारी मात्रै दोस्रो बजार तथा नियामक नेपाल धितोपत्र बोर्डलाई दिनुपर्ने व्यवस्था छ ।
गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सुधार देखिएकोले म्युचुअल फण्डको लाभांश क्षमता बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण