फौजी शाहीलाई ऋचाको चेतावनी : भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्छु
मङ्गलबार, १३ साउन २०८२, १७ : १८
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले आफूलाई सामाजिक सञ्जालमा अपमानजनक र अमर्यादित टिप्पणी गर्ने फौजी शाहीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा मङ्गलबार एक शाहीले गरेको टिप्पणी सार्वजनिक गर्दै यस्तो चेतावनी दिएकी हुन् ।
‘फौजी शाही मेरा कामलाई लिएर जस्तो सुकै प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो सिनेमा बहिष्कार पनि गर्न सक्नुहुन्छ’, उनले अगाडि भनेकी छन् ‘तर मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो, त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्नँ ।’
उनले आफूलाई जथाभावी बोलेको भिडियो स्वीकार्य नभएको बताउँदै भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्ने चेतावनी समेत दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण