फोटो फिचर
आमरण अनसनमा बसेका मेयर भट्टराईलाई उठाउन खोज्दा माइतीघरमा तनाव, तस्बिरहरू
बुधबार, १४ साउन २०८२, १९ : २२
काठमाडौँ । सात बुँदे माग राखेर काठमाडौँको माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई बुधबार प्रहरीले उठाउन खोजेपछि तनाव भएको छ ।
प्रहरीले उनलाई त्यहाँबाट उठाएर रत्नपार्कस्थित शान्ति बाटिकामा लैजान खोजेको थियो । त्यसक्रममा भट्टराईका समर्थकले प्रतिरोध गरेपछि प्रहरी पछि हटेको छ ।
आइतबारदेखि सत्याग्रह सुरु गरेका भट्टराई माग पूरा नभएपछि आजदेखि आमरण अनसन बसेका हुन् ।
_BJQ84LbYHS.jpg)
_khB3xKcjJM.jpg)
_fTMhAVxsXG.jpg)
_ATZ5lKlnC7.jpg)
_ZUWnLRbhXp.jpg)
_2RV6bAZCpM.jpg)
_UrM5lGy3bH.jpg)
_L4dYuKPn9J.jpg)
_by8eoOqiNx.jpg)
_b00VHfq0qq.jpg)
_nLNVWNIB6y.jpg)
_JAVxDz2bKQ.jpg)
_xg1DWAkq6J.jpg)
_OL9lv4L5cK.jpg)
_wyKdRsVFDt.jpg)
_Phq9IqmsWr.jpg)
_hDhGqm6F7w.jpg)
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण