नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र एनसेलबाट निःशुल्क
शुक्रबार, १६ साउन २०८२, ०९ : ४३
सारांश
- नेपाल प्रहरीको डोमेन र उप डोमेन सेवाहरू अब एनटीसी र एनसेल प्रयोगकर्ताहरूले निःशुल्क उपभोग गर्न सक्नेछन्।
- यो सेवा शून्य ब्यालेन्समा पनि उपलब्ध हुनेछ, जसले नागरिकहरूलाई सुविधा पुर्याउनेछ।
- नेपाल प्रहरीले नागरिकको सुविधाका लागि यो व्यवस्था गरेको जनाएको छ।
काठमाडौँ । नेपाल प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ ।
नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण