एक्सप्लेनर
माओवादी कमजोर बन्नुमा को बढी दोषी ? (भिडियो)
शुक्रबार, १६ साउन २०८२, २० : ०९
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १२० सिट जितेको थियो । २०७९ मा भएको पछिल्लो आमनिर्वाचनमा उसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जित्न सक्यो । यसबाट देखिन्छ माओवादी निरन्तर कमजोर भइरहेको छ ।
अहिले माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरविरोध बढ्दो छ । शर्माले पार्टीभित्र जनवाद हराएको र केन्द्रीयता मात्र बाँचेको आरोप लगाएपछि अध्यक्ष प्रचण्ड चिढिएका छन् ।
माओवादी पार्टी निरन्तर कमजोर बन्दै गइरहँदा प्रचण्ड र जनार्दनबीच किन अन्तरविरोध बढिरहेको छ ? माओवादीभित्र टुटफुटमा को बढी जिम्मेवार छ ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण