आजको दशक फाइभजी र एआईको हाे : सञ्चारमन्त्री
शुक्रबार, १६ साउन २०८२, २० : ५९
काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको दशक फाइभजी र एआईको भएको बताएका छन् ।
शक्रबार काठमाडौँमा आयोजित केसीसी एक्जिबिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले सरकारले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी गरिरहेको समेत बताए ।
सरकारको एक वर्ष अनुभव मात्रै लिन पाएको भन्दै मन्त्री गुरुङले अब एक वर्ष काम गर्न पाए नेपाललाई प्रविधिमैत्री बनाउन सक्ने बताए ।
सरकारको सानो मात्रै डाटा सेन्टर रहेको भन्दै त्यसलाई ठुलो आकारमा बनाउनु पर्ने उनले बताए । आइटी पार्क एउटा पनि नभएको भन्दै उनले प्रविधियुक्त नेपाल विकासका लागि सरकारले काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण