एमएफएन च्याम्पियन रवीन्द्रलाई प्रधानमन्त्री ओलीको बधाई
आइतबार, १८ साउन २०८२, ०८ : ०१
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई बधाई दिए।
- रवीन्द्र ढाँटले भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन जितेका हुन्।
- ढाँटलाई सामाजिक सञ्जाल र राजनीतिक दलका नेताहरूले बधाई दिएका छन्।
काठमाडौँ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई।'
यो सफलतासँगै ढाँटलाई बधाईको ओइरो लागेको छ । नागरिक तथा राजनीतिक दलका नेताहरूले उनलाई बधाई दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण