स्टाइलिश डिजाइनसहित 'अनर Pad X9a' नेपाली बजारमा
मङ्गलबार, २० साउन २०८२, १८ : ३४
काठमाडाैँ । स्टाइलिश डिजाइनसहित 'अनर Pad X9a' नेपाली बजारमा उपलब्ध भएकाे छ । जबरजस्त फीचर र शक्तिशाली परफरमेन्स भएको यसले काम, पढाइ र रमाइलो सबैलाई सजिलो र स्मार्ट बनाउने अपेक्षा गरिएकाे छ ।
११.५ इन्चको ठुलो HONOR FullView Display, पातलो मेटल बडी, शक्तिशाली Snapdragon 685 (6nm) चिप र नयाँ MagicOS 9.0 सहित यो ट्याब्लेट चलाउन एकदमै स्मूथ रहेकाे छ।
त्यस्तै ८३०० mAh ब्याट्री र ३५W फास्ट चार्जिङले पढ्न, हेर्न, खेल्न वा काम गर्न सहज हुने छ ।
विद्यार्थी, कन्टेन्ट हेर्न मन पराउने वा धेरै काम एकैचोटि गर्ने सबैका लागि मिल्ने ट्याब्लेटका रूपमा अनर Pad X9a रहेकाे छ ।
२५ हजार ९९९ मा नजिकको Efix वा आधिकारिक मोबाइल पसलहरूबाट खरिद गर्न आग्रह गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण