सार्वजनिक ऋण
एएफसी यू–१७ महिला एसियन कप २०२६ छनोट : नेपाल समूह एफमा
बिहीबार, २२ साउन २०८२, १४ : २५
सारांश
- आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने अनुमान गरिएको छ।
- आन्तरिक र वैदेशिक ऋणको हिस्सा क्रमशः ४६.८५% र ५३.१५% पुग्ने अनुमान छ।
- विज्ञहरूले ऋण बढ्दै जाँदा मुलुक ऋणको पासोमा फस्ने चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँ । एएफसी यू–१७ महिला एसियन कप २०२६ छनोटका लागि ड्र सार्वजनिक भएको छ । ड्र अनुसार नेपाल समूह एफमा परेको हो ।
यो समूहमा आयोजक थाइल्याण्डसँगै तुर्कमेनिस्तान रहेको छ । छनोटका लागि ए देखि एचसम्म कूल ८ वटा समूहहरू विभाजन गरिएका छन् ।
यसमा २७ वटा टोलीहरू समावेश रहेका छन् । छनोट खेलहरू अक्टोबर १३ देखि १७ सम्म राउन्ड रोबिन फम्र्याटमा खेलिनेछ । समूहको विजेता फाइनल्सका लागि छनोट हुनेछ । उत्तर कोरिया, जापान, दक्षिण कोरिया र आयोजक चीन यसअघि नै प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।
प्रतियोगिता सन् २०२६ को अप्रिल ३० देखि मे १७ सम्म खेलिनेछ । यसका शीर्ष ४ टोली सन् २०२६ मा हुने फिफा यू–१७ महिला विश्वकपका लागि सोझै छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण