फोटो फिचर
यस्तो छ ८१ करोडमा बनेको नेपाल आयल निगमकाे कर्पोरेट भवन (तस्बिरहरू)
शुक्रबार, २३ साउन २०८२, १० : २३
सारांश
- बबरमहलमा नेपाल आयल निगमको अत्याधुनिक कर्पोरेट भवन निर्माण सम्पन्न भएको छ।
- भवन निर्माण २०७८ मङ्सिरमा सुरु भई ३० महिनामा सकिएको हो।
- भवन निर्माणको लागत ८१ करोड रहेको छ।
काठमाडौँ । बबरमहल स्थित सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयल निगमको अत्याधुनिक र सुविधा सम्पन्न कर्पोरेट भवन निर्माण भएको छ । २०७२ वैशाखमा आएको भूकम्पले कार्यालय भवन चर्किएपछि निगमले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन बनाएको हो ।
निगमका उपनिर्देशक तथा कर्पोरेट भवन निर्माण परियोजना प्रमुख रामकृष्ण बञ्जाराका अनुसार २०७८ मङ्सिर १९ बाट यसको निर्माण सुरु भएको थियो । ३० महिनाको समय रहेकोमा केही समय थप गरेर सम्पूर्ण काम सकिएको उनले बताए ।
_qk5eHbcRFU.jpg)
उनका अनुसार नयाँ भवनमा विभिन्न विभागहरू सरिसकेका छन् । केसी समानान्तर रेलिगेयर जेभीले भवन बनाएको हो । लिड पार्टनर भने समानान्तर निर्माण सेवा रहेको छ ।
_Yubev25WFT.jpg)
भवन निर्माणको लागत भ्याट र पीएसबाहेक ८१ करोड रहेको छ । तस्बिरहरुः फोटो लाइब्रेरी
_pnR4YeoX5G.jpg)
_UOcC8p52u1.jpg)
_C1OZbEGXZd.jpg)
_QPSARBqwkI.jpg)
_MKV3tHLIIo.jpg)
_ns8lFd8a5E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण