सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा
शुक्रबार, २३ साउन २०८२, १४ : ४७
सारांश
- एमाले सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार ठान्नेहरू भ्रष्टाचारी भएको बताए।
- उनले भ्रष्टाचार र बेरुजु फरक कुरा भएको भन्दै समाधान खोज्नुपर्नेमा जोड दिए।
- बास्कोटाले बेरुजु फर्स्यौटलाई कानुनी र व्यावहारिक बनाउनुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी भएको बताएका छन् । शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए । उनले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतीका चाङहरूलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए ।
उनले भने,‘सबै बेरुजूलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी हुन् । भ्रष्टाचार बेरुजु फरक कुरा हुन् ।’सांसद बास्कोटाले बेरुजु फर्स्यौटलाई कानुनी र व्यवहारिक रूपमा सहज बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण