एनपीएल
१५ लाखमा देव खनाललाई चितवन राइनोजले भित्र्यायो
शनिबार, २४ साउन २०८२, १६ : २३
सारांश
- चितवन राइनोजले क्रिकेटर देव खनाललाई १५ लाखमा टिममा लिएको छ।
- शनिबार भएको एनपीएल अक्सनमा देव खनाललाई चितवनले टिममा पारेको हो।
काठमाडौँ । क्रिकेटर देव खनाललाई चितवन राइनोजले भित्र्याएको छ । एनपीएल अन्तर्गत शनिबार भएको अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा भित्र्याएको हो ।
उनलाई लुम्बिनी लायन्स र चितवनले अधिकतम १५ लाखको बोली लगाएका थिए । जसमा चितवनले गोला पर्थाबाट उनलाई टिममा पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण